सांसद अमनलाल मोदीलाई कोरोना पुष्टि



हाम्रो इकोनोमि

 

मोरङ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य सांसद अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश प्रयोगशालमा गरिएको पिसिआर परीक्षणमा उहाँमा कोरोना पुष्टि भएको हो।

आज नै कोसी अस्पतालमा सांसद मोदीको स्वाब संकलन गरिएको थियो। सामान्य ज्वारो आएपछि स्वाब दिएकोमा कोरोना संक्रमण देखिएको सांसद मोदीले बताए।

उनी अहिले आफ्नै घरमा रहेकाले कोसी कोभिड अस्पताल आउने तयारी गरिरहेको जानकारी दिएका छन्। सांसद मोदी केही दिनयता मोरडमै छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...