नेकपाभित्र उत्पन्न संकट समाधान गर्न बसेको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता बिना सहमति सकिएको छ । केही दिन स्थगित भइ आइतबार सुरु भएको अध्यक्षद्वयबीचको संवाद सोमबार पनि बिना सहमति सम्पन्न भएको हो ।‘बैठकको शुरुमा जनैपूर्णिमाको
अहिले देशमा कोरोना भाइरस संक्रमणको जोखिम झन् झन् बढेको छ । देशभर वाढी, पहिरो र डुवानका कारण सयौंले ज्यान