प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको छ । विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची
प्रदेश नम्बर ५ प्रदेशसभाको बैठक अबरुद्ध भएको छ । आजको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेपछि बैठक दिउसो २