राजनीति

मन्त्री भट्टले चार वटा कालो बोकाको बलि दिए

  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चार वटा कालो बोकाहरूको बलि दिएको रहस्य खुलेको छ । मंगलबार मन्त्री भट्टले डडेल्धुरा जिल्लास्थित घटालबाबा देवतालाई चार वटा कालो बोकाहरूको बलि दिएका हुन् । अमरगढी नगरपालिकाको वडा नम्बर ७ मा रहेको घटालबाबाको