राजनीति

न्याय माग्दै रौतहटका दलित आन्दोलित

  कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा मृत्यु भएका १९ वर्षिय विजय रामको घटनाका सम्बन्धमा हाल सम्म पनि कारवाहि नभएको भन्दै रौतहटका दलित समुदाय आन्दोलित भएका छन । साउन ३१ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २०