मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी



हाम्रो इकोनोमि

 

मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेको जानकारी दिनुभएको हो । उहाले आफ्नो फेसवुक पेज मार्फत बैठक जारी रहेको जानकारी गराउनु भएको छ । बैठकमा विश्वको आज सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिकका बारेमा छलफल हुने बताइएको छ ।

आजै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । मंगलबार बिहान ११ बजे बस्ने गरी सो बैठक बोलाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो। ‘यो बेला बेला हुँदै आएको हो। प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो,’ थापाले बताउनुभयो ।बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...