प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका नेता प्रभु साहले माधव नेपाललाई अध्यक्ष बनाइएकोमा आफ्नो असहमति कायम राख्दै दुई अध्यक्ष प्रणालीलाई अश्वीकार गर्ने बताएका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गरी नेकपा केन्द्रीय सदस्य साहले दुई अध्यक्ष प्रणालीले पार्टी र सिंगो व्यवस्थानै