राजनीति

ओली नेकपाको आज शक्ति प्रदर्शन, १३ स्थानबाट निस्कदैछ जुलुस

  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज राजधानीमा बृहत शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ। आज दिउँसो १२ बजेदेखि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि हुन लागेको आमसभाका लागि बागमतिका सवै जिल्लाका नेता कार्यकर्ता सहभागी हुँदैछन ।