राजनीति

ओली समूहमा आउने योगेश भट्टराईको तयारी

  पूर्व मन्त्री योगेश भट्टराई पनि प्रधानमन्त्री केपी शर्मा ओली समूहमा आउन छलफलमा लागेको जानकारी प्राप्त भएको छ । स्रोतको अनुसार प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी का नेता भट्टराई सर्वोच्च अदालतमा प्रतिनिधी सभा विघटनविरुद्ध परेको मुद्धाको फैसला आउने वित्तिकै ओलीसँगै