कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ । एमालेले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् ।समर्थन फिर्तासहित एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि कर्णालीका मुख्यमन्त्री शाही अहिले अल्पमतमा परेका छन् ।
प्रहरीको गोलीले अश्वेत युवाको निधनपछि चर्किएको प्रदर्शनलाई मध्यनजर गरेर अमेरिकाका दुई शहर मिनियापलिस र सेन्ट पलमा कर्फ्यू घोषणा
नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका माओवादीका चारजना प्रदेशसभा सदस्य एमालेमै रहने भएका छन् । माओवादी संसदीय दलका