सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको
एकताको पक्षमा उभिएका पाँच नेताबिरुद्ध माधव समुहले अभियान नै चलाएको तथ्य बाहिर आएको छ । माधव निकट नेता
नेकपा एकता अभियान चलाएका बामदेव गौतम अहिले नेकपा एमाले एक बनाउन सक्रिय छन् । तर, उनी अहिले अध्यक्ष