राजनीति

प्रधानमन्त्री देउवासँग मोदीको टेलिफोन वार्ता

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोनमार्फत बधाई दिएका छन् । हिजोमात्रै संसद्मा विश्वासको मत लिएका प्रधानमन्त्री देउवालाई मोदीले आज टेलिफोन गरेर बधाई दिएका हुन । फोनवार्तामा प्रधानमन्त्री देउवा र मोदीले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे कुरा