राजनीति

गणतन्त्रलाई सिध्याउने षड्यन्त्र भईरहेको छ : प्रधानमन्त्री ओली (अन्तर्वार्ता-भिडियोसहित)

     प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल टेलिभिजनमा दिनुभएको अन्र्तर्वार्ताको सम्पादित अंशः ‘ दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा छ । तपाईंले विघटनको औचित्य प्रमाणित गर्नुपर्ने भएको छ । बहसमा आएका विषयलाई