राजनीति

संसदीय इतिहासमा कालो धब्बा पोतिएका यि २३ अनुहारहरु

      नेपालको राजनीतिमा झण्डै २७ वर्षपछि इतिहासमा बिरलै दोहोरिने घटना दोहोरिएको छ । २०५१ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला देखिएको चरम बिकृत राजनीतिक घटना २०७८ सालमा दोहोरिएको हो । २०५१ सालमा आफ्नै पार्टीका ३६ जना सांसदहरुले सरकारको