राजनीति

माधव नेपाल हरियो सर्प जस्तै : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई हरियो सर्पको संज्ञा दिएका छन् । उनले देशमा उत्पन्न परिस्थितिमा अन्तर्राष्ट्रिय शक्तिको हात रहेको समेत टिप्पणी गरेका छन् । अखिल नेपाल महिला संघको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन