राजनीति

माधव नेपाल छाडेर १० नेता एमाले मूलधारमाको बैठकमा

    २०७७ पुस ७ गते केपी शर्मा ओलीलाई नेकपा अध्यक्ष र साधारण सदस्यबाट समेत निष्कासित गरेपछि विभाजित भएका नेताहरू ८ महिना पुगेको भोलिपल्ट ओलीकै अध्यक्षताको बैठकमा सहभागी हुन च्यासल पुगेका छन् । फागुन २३ सम्म प्रचण्ड-माधव र त्यसपछि एमाले