राजनीति

घर साहु अग्रवालले एमालेको पार्टी कार्यालय सार्न भनेपछि………

    एमालेको पार्टी केन्द्रीय कार्यालय काठमाडौंको थापाथलीबाट ललितपुरको च्यासलमा सार्ने तयारी भएको छ । व्यापारी सञ्जय अग्रवालले एमालेलाई पार्टी कार्यालय राख्न आफ्नो घर दिएका थिए । अग्रवालले पार्टी कार्यालय सार्न भनेपछि एमालेको पार्टी कार्यालय सार्न लागिएको स्रोतले जनाएको छ