एमालेमै फर्किए संविधानसभा सदस्य केसी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापालगायत नेताहरुको पहलमा संविधानसभा सदस्य हिराबहादुर केसी एमालेमै फर्किएका छन् । आइतबार केसीले एक विज्ञप्ति जारी गर्दै माधवकुमार नेपालले आफ्नो नाम दुरुपयोग गरेको बताएका छन् ।

केसीले आफू कहिलै पनि पार्टी फुटको पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले आफू एमाले विपक्षमा नरहेको र त्यस्ता गतिविधिमा सामेल नभएको उल्लेख गरेका छन् ।

केसी आइतबार नै एमाले पार्टी कार्यलय थापाथली गएर महासचिव ईश्वर पोखरेललगायत नेताहरुसँग तस्वीर पनि खिचाएका छन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...