एमाले महासचिव पोखरेलको गठबन्धनलाई कडा चुनौती



हाम्रो इकोनोमि

 

 

एमाले महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनलाई कडा चुनौती दिनुभएको छ । स्थानीय तहको निर्वाचन पर धकेलेर जनप्रतिनिधिबिहीन बनाउने षडयन्त्रको कडा प्रतिवाद गर्दै महासचिव पोखरेलले जनता आफ्नो पक्षमा छैनन भन्ने कुरा सिधासिधा भन्न चुनौती दिनुभएको हो ।

‘स्थानीय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्ने रे ! सोझै भनौ न,अहिले जनता गठवन्धनका पक्षमा छैनन,’ महासचिव पोखरेलले भन्नुभएको छ । देउवाकै नेतृत्वमा गत २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । अहिले सत्ता गठबन्धन चुनाव नगराउने योजनाका साथ बिभिन्न बाहाना बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...