राजनीति

केपी ओलीको विकल्प छैन : प्रभु साह

    नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले देश र पार्टी भित्र केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन् ।  रौतहटको विजयपुरमा आयोजित फतुवा विजयपुर एमालेको प्रथम नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले देशलाई अग्रगमनतर्फ डोर्याउन र