एमाले महाधिवेशनको निर्वाचन तालिकामा फेरि हेरफेर



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुन गइरहेको निर्वाचनको तालिकामा फेरि हेरफेर गरिएको छ । सोमबार संशोधित तालिका अनुसार उम्मेदवारको नाम फिर्ताका लागि समय बढाइएको छ । यसअघि सोमबार बिहान प्रकाशित तालिकामा उम्मेदवारको नाम फिर्ताका लागि बिहान १०ः३० देखि ११ः३० सम्मको समय तोकिएको थियो । सोमबारै दोस्रो पटक संशोधित तालिकामा भने नाम फिर्ताका लागि बिहान १०ः५५ बजेदेखि १२ बजेसम्मको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...