एमालेको बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको बरिष्ठ उपाध्यक्षमा पूर्वमहासचिव ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । तोकिएको समयभित्र वरिष्ठ उपध्यक्षमा अन्य कसैको पनि उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् । उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ ।अहिलेसम्म निर्विरोध निर्वाचित हुनेमा महासचिव शंकर पोखरेल र तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...