राजनीति

स्थानीय तहको निर्वाचन मिति घोषणा गर : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचन मिति अविलम्ब घोषणा गर्न सरकारलाई सचेत गराउनु भएको छ । सत्तारुढ गठबन्धनले चुनाव सार्ने षडयन्त्र गरिरहेको बेला जनदवावका कारण जेठभित्रै निर्वाचन गर्ने सहमति गरेपनि सरकारले निर्वाचनको मिति घोषणा नगरेपछि महासचिव