देउवा सरकार आफ्नै कारणले ढल्दैछ
नेकपा (एमाले) काप्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकार र गठबन्धन आफ्नै कारणले ढल्ने दाबी गरेका छन् । बस्नेतले अहिले आफूहरु सरकार परिवर्तन गर्ने र पाँचदलीय गठबन्धन भत्काउने खेलमा नलागेको स्पष्ट पार्दै सो कुरा बताएका हुन् ।