राजनीति

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको जनाएको छ । सरकारले अन्तिमपटक थपेको म्यादभित्र प्रतिवेदन बुझाउने आयोगको तयारी छ । आयोगको प्रतिवेदन फागुन २१ गतेको चुनावअघि