राजनीति

भ्रस्टचारीलाई कारवाही गर्छु : बुढानिलकण्ठ मेयर मिठाराम अधिकारी

    बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले पहिलो संवोधन नगरपालिकामा हुने गरेको  भ्रस्टचारलाई प्रमुख मुद्दा बनाएका छन। बुढानिलकण्ठ नगरपालिकामा भएको जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै अधिकारीले अख्तियार दुरुपयोग आयोग तर्फ संकेत गर्दै नगरपालिका कारवाही गर्ने निकायको निगरानीमा रहेकोले नराम्रो काम