नेकपा एमालेका नेता एवं सांसद भीम रावलले दैलेखमा पेट्रोलियम पदार्थको उत्पादनको काम तीव्र पार्नुपर्ने बताएका छन् ।मूल्यवृद्धिका विषयमा नेकपा एमालेका सांसदहरूले आज प्रतिनिधिसभामा पेस गरेको संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रावलले यस्तो बताएका हुन् । मूल्यवृद्धिको समस्या
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो शक्ति बन्यो । २०७४ सालको निर्वाचनमा कमजोर बनेको