०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरु आगामी असोज १ गते बिदा हुने भएका छन् । असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदहरुलाई बिदाई गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । वर्षअघि अर्थात
नेपाल कम्युनिष्ट पार्टि एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले गठबन्धनको राजनीतिबाट देश बन्न नसक्ने बताएका छन्
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको एकल बहुमत आउन कम्तीमा सय सीटमा उम्मेदवारी दिनुपर्ने बताएका छन् ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको
मधेस प्रदेशका ३२ मध्ये कम्तीमा आधा सीट नपाए जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिने भएको छ । अध्यक्ष
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक