राजनीति

वामपन्थी कोही छौ भने गठबन्धन छोड र आउ : ओली

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘वास्तविक’ वामपन्थी पार्टीसँग आफ्नो पार्टीले सहकार्य गर्नसक्ने सन्देश दिएका छन् । तर, अहिले आफूलाई वामपन्थी भन्ने पार्टीहरुको चरित्र वामपन्थीको जस्तो नभएको उनले टिप्पणी गरे । वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार गठन