राजनीति

गठबन्धनको राजनीतिले देश बन्दैन : प्रभु साह

    नेपाल कम्युनिष्ट पार्टि एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले गठबन्धनको राजनीतिबाट देश बन्न नसक्ने बताएका छन् । शनिवार कनकपुरमा आयोजित नेकपा एमाले गुजरा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले अहिले देशलाई विकास र समृद्धिको