राजनीति

सडक दुर्घटना कहालीलाग्दो बन्यो : योगेश भट्टराई

    नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले सडक दुर्घटना न्यूनीकरणको लागि सरकारले विशेष योजना बनाएर काम गर्नुपर्ने सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै भट्टराईले नेपालमा सडक दुर्घटना कहालीलाग्दो अवस्थामा रहेको तथ्य औंल्याउँदै यस्तो सुझाव दिनुभएको