अमेरिकी अधिकारीहरुको टोली काठमाडौंमा



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय अमेरिकी अधिकारीहरु नेपाल आउने क्रम बढ्दो छ । एमसीसी परियोजना अनुमोदनअघि बढेको यो क्रम त्यसपछि पनि निरन्तर रहेको बताइन्छ ।  अमेरिकी अधिकारीहरुको पाँँच सदस्यीय अर्को टोली आज बिहान काठमाडौं आइपुगेको छ । अमेरिकी सहयोग नियोग युएसएडका काउन्सिलर क्लिन्टन डेभिड ह्वाइटको नेतृत्वमा टोली दोहा हुँदै काठमाडौं आइपुगेको हो । बिहान साढे ७ बजे आएको टोलीमा युएसएडका लैंगिक समानता र महिला सशक्तिकरणसम्वन्धी सिनियर कोअर्डिनेटर जमिल सराह बिगिओ र अन्य तीन जना पनि छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...