राजनीति

२७ क्याम्पसमा निर्विरोध चयन, कुन क्याम्पसमा को सभापति ? (सूचीसहित)

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताको दिन विभिन्न क्याम्पसमा विद्यार्थी संगठनहरुले नै तालाबन्दी गरेका कारण केही ठूला क्याम्पसको निर्वाचन अवरुद्ध भएको छ । विशेषगरी विद्यार्थी संगठनको प्रतिष्ठा जोडिएका त्रिविअन्तर्गतका ठूला क्याम्पसहरूमा विवाद निकालेर कमजोर पक्षले बलियोलाई जित्न