राजनीति

भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दै प्रधानमन्त्री

      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले आइतबार पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ । उनीहरूलाई दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको छ