राजनीति

प्रधानमन्त्रीको भूमि साटफेरको अभिव्यक्ति राष्ट्रघाती छ : शंकर पोखरेल

    नेकपा एमालेको महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्रीले कालापानी, लिपुलेक र लिम्पियाधुराको सट्टा बङ्गलादेश जाने सिधा बाटो लिन सकिने अभिव्यक्ति दिएपछि उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले फेसबुकमा