नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्ने बेला नभएको बताएका छन् । पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार पार्टी कार्यालयमा गरिएको कार्यक्रममा अध्यक्ष ओलीले अब संविधान संशोधन गर्दा विचार पु¥याएर मात्र गर्नुपर्ने बताएका हुन् । यसअघि
पार्टीको केन्द्रीय समिति बैठकअघि नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले बोलाएको संस्थापन इतर पक्षको छुट्टै भेला सुरू भएको
नेकपा एमालेको असोज ८ र ९ गते काठमाडौंमा हुने प्रथम बागमती प्रदेश अधिवेशनका लागि मकवानपुरका सबै स्थानीय तह
पार्टीको केन्द्रीय समिति बैठकअघि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन इतर पक्षको छुट्टै भेला बोलाएका छन्