राजनीति

चुच्चे नक्साबारे सरकारले कुन कुन देशलाई पत्राचार गर्‍यो : रघु पन्त

    नेकपा एमालेका सांसद रघु पन्तले वर्तमान सरकारले चुच्चे नक्सा हाम्रो आधिकारिक हो भनेर कुन कुन देशलाई पत्राचार गरेको छ, सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले भने, ‘चीनले हालैमात्र नयाँ नक्सा जारी गर्‍यो