राजनीति

जनप्रतिनिधिले कानून हातमा लिएर ताण्डव मच्चाउनु अशोभनीय : योगेश भट्टराई

      नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले जनप्रतिनिधिले आफैँ कानून हातमा लिएर सडकमा ताण्डव मच्चाउनु अशोभनीय रहेको टिप्पणी गरेका छन् । ताप्लेजुङकै प्रदेशसभा २ बाट निर्वाचित कांग्रेस सांसद खगेनसिंह हाङगामले गत शुक्रवार सार्वजनिक कार्यक्रमबाटै