राजनीति

हाम्रो परिवारमाथि राजनीतिक प्रतिशोध साँध्न खोजियो : विनोद चौधरी

    सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीलाई सीआईबीले पक्राउ गरेको विषयमा कांग्रेस संसदीय दलभित्र आज गम्भीर छलफल भएको छ । कांग्रेस सांसदसमेत रहेका अरुणका दाइ तथा सीजी ग्रुपका प्रमुख विनोद चौधरीले यस प्रकरणमा ब्रिफिङ गरेका छन् । चौधरीले यो गिरफ्तारी