राजनीति

नेताको चाकडी गरेको सुन्न नपरोस् : गृहमन्त्री लामिछाने

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन’ प्रहरी उच्च अधिकृतहरुलाई निर्देशन दिएका छन् । अपराध अनुसन्धानमा कोही प्रतिवादी हुने र नहुने भन्ने विषय आदेशले निर्धारण नगर्ने बताउँदै उनले भने, ‘कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच