एमाले पूर्वी नवलपरासीको अध्यक्षमा जीवन श्रेष्ठ चुनिएका छन् । नवौं अधिवेशन सुरु भएको चौथो दिन बिहीबार श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् । श्रेष्ठ संविधानसभा सदस्य पनि हुन् । जिल्ला कमिटीको उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भिम कँडेल, उपसचिवमा षडानन्द लामिछाने र कल्पना
एमाले सांसद सूर्य थापाले अदालतमा भएको विषय सदनमा बहस नहुने थाहा भएर पनि प्रतिपक्षले उठाएको आरोप लगाउनुभएको छ