राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एसले दावी नछाडेपछि तीन कम्युनिस्ट पार्टीका नेताहरुबीच सहमतिको प्रयास जारी छ । आजै उपाध्यक्ष पदमा मनोनयन गर्ने कार्यतालिका छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । यसअघि सत्ता गठबन्धन फेर्ने बेला
वैशाख १५ गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध चार दलले आफ्नै उम्मेदवार तय गरेको छ । तर, सत्ताको