राजनीति

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अख्तियारको पदाधिकारी बैठकले भ्रष्टाचार मुद्धा दायर गर्ने निर्णय गरेको हो ।  सञ्चार सचिव हुँदा अर्यालले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको