राजनीति

सरकारको उद्देश्य राजनीतिक स्थायित्व र भ्रष्टाचार नियन्त्रण : गृहमन्त्री

    गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै सरकारको प्राथमिकता राजनीतिक स्थिरता भएको बताए । उनले भने, ‘राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण गरेर सुशासन