राजनीति

राजपा चिसै पानीले नुहाउने, चुनाब अघी संसोधन असम्भब

  काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचन पूर्व संविधान संशोधनको सम्भावना नभएको बताएका छन्। प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो पटक संसदमा रहेका सबै दल र दलका सांसदहरुलाई धन्यवाद दिने क्रममा बोल्दै आफू संविधान संशोधन गरी मधेसी, थारु लगायत असन्तुष्ट पक्षको