संबिधान संसोधन गर्न नसके पछी देउवा लम्पसार परे भन्दै ओलीले अरु के-के लगाए आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अहिलेसम्मकै प्रधानमन्त्रीको भ्रमण मध्ये सबैभन्दा लज्जास्पद र घटिया भएको टिप्पणी गरेका छन् । नियमित स्वास्थ्य परिक्षणको लागि थाईलैण्ड जाने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले आफ्नो जारी