६९९ जनप्रतिनिधिका लागि तीन हजार ३४० उम्मेदवार
काठमाण्डौं । झापामा दोस्रोचरणको निर्वाचनकमा कुल ६९९ जना जनप्रतिनिधिका लागि नगरपालिका र गाउँपालिका गरी जम्मा तीन हजार ३४० उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लामा कुल पाँच लाख १० हजार २१६ मतदातामा पुरुष दुई लाख ५३ हजार ४१५ र महिला दुई