जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग गर्दै प्रहरीकोमा पुग्नु भएको छ । श्रीमान सीके राउतबाटै आफूलाई खतरा रहेको भन्दै उहाँले प्रहरीसँग सुरक्षामा माग गर्नु भएको हो । उहाँले आफूलाई ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा
नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा फेरि उपनिर्वाचनहुने टिप्पणी गर्नु भएको छ ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नै पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई कारबाही गर्न माग गरेका छन् ।