सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगीमा सिधै दोषी ठहर्याउन सकेन । जीवी राईले गोर्खा मिडियामा ल्याएको रकम खर्च गर्ने सवालमा मात्रै रविलाई जिम्मेवार देखाइएको छ । स्रोतका अनुसार अनुसार रविलाई
आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैछन् । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।