काठमाडौं ६ मा नेपाली कांग्रेसका भिमसेन दास प्रधान निर्वाचित भएका छन। रक्षामन्त्री समेत रहेका प्रधानले माओवादीका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका हुन् सुरुवातमा पछाडि परे पनि अन्तिम समयमा प्रधानले बाजी मारेका हुन्। अन्तिम मत परिणाम यसप्रकार छः नेपाली कांग्रेसका भिससेनदास प्रधान–
कैलालीको क्षेत्र नम्बर ४ मा माओवादीका उम्मेदवार लेखराज भट्टको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार उनको ८ हजार ५ सय
मोरङको क्षेत्र नम्बर ५ मा माओवादी उम्मेदवार शिव कुमार मण्डल बिजयी भएका छन् । २२ हजार ९ सय ४५ मतका
बर्दियाको क्षेत्र नम्बर १ मा बामदेव गौतमले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेटअनुसार उनले १५ सय ९९ मतले अग्रता